१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले विद्यार्थीलाई राजगारीसँग जोड्न पेड इन्टर्नसीप कार्यक्रम लागु गर्न मा गरेको छ । संघका अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई रोजगार बजारसँग प्रत्यक्ष रूपमा जोड्न अनिवार्य पेड इन्टर्नसीपको कार्यक्रम लागू गर्न माग गरेका हुन् । अध्ययनकै क्रममा व्यावसायिक […]