समाचार

पोखरा विमानस्थलमा संलग्न महानिर्देशक प्रदीप अधिकारी लगायतलाई निलम्बन गरी कारवाही गर्नू

News Image

हालका महानिर्देशक प्रदिप अधिकारी २०७१ सालदेखि २०७४ सम्म पोखरा अन्तराष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख थिए भने माघ, २०७८ देखि उनी नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको रुपमा कार्यरत छन् ।

TOP