By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
सरकारको आधिकारिक बक्सअफिसमा विपिन कार्की र मिरुना मगर स्टारर फिल्म ‘ऊनको स्विटर’ले १५ दिनसम्म (दोस्रो शुक्रबारको बेलुका ५ बजेसम्म) देशब्यापी ७ करोड १० लाख रुपैयाँ ग्रस कमाएको छ ।