समाचार

मन्त्रिपरिषद् बैठक जारी

News Image

१२ जेठ, काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक चलिरहेको सचिवालयले जनाएको छ । आज बसेको बैठक नियमित हो । हरेक सोमबार मन्त्रिपसरिषद् बैठक बस्ने गरेको छ ।

TOP