By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
एमालेले १५ जेठको प्रदर्शन कसैविरुद्ध लक्षित नभई आफ्नै पार्टीको तर्फबाट चलाइने गणतन्त्र दिवसको उत्सव हुने बताएको छ । पर्यवेक्षकहरूले भने सत्ता चलाइरहेको पार्टीले फरक विचारविरुद्ध कार्यकर्तालाई सडकमा पठाउन खोजेको अर्थमा विश्लेषण गरिरहेका छन् ।