By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
फिल्मलाई ‘कर्नाली ब्लुज’, ‘एक्लो’, ‘फिरफिरे’जस्ता उपन्यासका लेखक बुद्धिसागरले लेखेका हुन् । यो उनी लिखित पहिलो कथानक फिल्म हुनेछ । सहरमा बस्ने मध्यमवर्गीय पात्रको संघर्ष र हैरानीको कथा यसमा समेटिएको छ ।