११ साउन, काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्यले सरकारी कर्मचारीका लागि प्रस्तावित कुलिङ अफ पिरियड स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकसँग सम्बन्धित रहेको बताएकी छन् । संघीय निजामती सेवा सम्बन्धी विधेयकमा २ वर्ष कुलिङ अफ पिरियड रहने प्रावधान छ । विधेयकबाट कुलिङ अफ पिरियडसम्बन्धी प्रावधान हटाउने प्रस्ताव उनको छ । यससम्बन्धी प्रावधान रहेको दफा ८२ मा […]