समाचार

काउलीको मूल्य बढ्यो

News Image

१३ जेठ, काठमाडौं । बजारमा स्थानीय काउलीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार काउलीको मूल्य बढेको देखिएको हो । आज मंगलबार स्थानीय काउलीको प्रतिकिलो थोक मूल्य न्यूनतम २५ देखि अधिकतम ३५ रुपैयाँ कायम छ । सोमबारको तुलनामा यो मूल्य प्रतिकिलो १० रुपैयाँ बढी हो । सोमबार […]

TOP