समाचार

संसदीय समितिको उच्च प्राथमिकतामा भूमि विधेयक

News Image

११ साउन, काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकलाई संसदीय समितिले उच्च प्राथमिकतामा राखेको छ । दफावार छलफलका लागि आए लगत्तै छलफल अगाडि बढाएको छ । गत बिहीबार प्रतिनिधि सभाले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक संसदीय समितिमा पठाएको थियो । लगत्तै प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयकमाथि छलफल […]

TOP