समाचार

प्रतिनिधिसभा साढे २ बजेसम्मलाई स्थगित

News Image

१३ जेठ, काठमाडौं । आधा घन्टाका लागि भनेर स्थगित गरिएको प्रतिनिधिसभाको आजको बैठक अघि बढाउन अझै सहमति जुटेको छैन । संसद् सचिवालयले सूचना टाँसेर साढे २ बजेसम्मका लागि बजेट स्थगित गरिएको जनाएको छ । भिजिट भिसामा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले […]

TOP