समाचार

गृहमन्त्रीको राजीनामा माग्नु उचित होइनः सांसद खतिवडा

News Image

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा गृहमन्त्रालय अन्तर्गतका कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरेका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले प्रश्न गरे, ‘ज-जसलाई उजुरी पर्दै जान्छ मन्त्रीहरूले राजीनामा दिँदै जाने ? ‘ सांसद खतिवडाले भिजिट भिसा प्रकरणमा अख्तियार […]

TOP