११ साउन, काठमाडौं । सुनको भाउ तोलमा ११ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन १ लाख ९४ हजार ७ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला […]