१३ जेठ, काठमाडौं । थाइल्याण्डमा हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि त्यसतर्फ जान लागेको नेपाली टोलीको बिदाइ गरिएको छ । मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित एक कार्यक्रममा टोलीलाई बिदाइ गरिएको हो । कार्यक्रममा बोल्दै एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले यस टोलीबाट धेरै आशावादी रहेको बताउँदै जितको शुभकामना दिए । ‘राम्रो खेल प्रदर्शन गरेर मन जित्दै […]