१३ जेठ, काठमाडौं । शहरी विकास मन्त्रालयले नयाँ आर्थिक वर्षबाट साउन १ गतेबाट सरकारी कामकारवाही ‘पेपरलेस’ हुने भएको छ । शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले १ साउनबाट एकीकृत कार्यालय व्यवस्थापन प्रणाली ( जीआईओएमएस) प्रणालीबाट हुने जानकारी दिए । यो प्रणाली पूर्ण कार्यान्वयनमा आएपछि मन्त्रालयअन्तर्गत हुने सरकारी कामकारवाही ‘पेपरलेस’ हुनेछ भने अनावश्यक कागजी झन्झट हट्ने […]