समाचार

गुल्मीमा नसर्ने रोग न्यूनिकरणका लागि स्वास्थ्य मन्त्री कार्यक्रम

News Image

१३ जेठ, गुल्मी । नसर्ने तथा सङ्क्रामक रोगको न्यूनिकरणका लागि गुल्मीमा स्वास्थ्य मन्त्री कार्यक्रम सम्पन्न भएको छ । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र तम्घासको आयोजनामा रेसुङ्गा नगरपालिका–९ मा आयोजित कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख जीवन बस्यालले बताए । पछिल्लो समय तीव्र रूपमा […]

TOP