प्रयोगकर्ताको मानसिक स्वास्थ्यलाई ध्यान दिँदै लोकप्रिय सामाजिक सञ्जाल टिकटकले नेपालमा नयाँ फिचर लन्च गरेको छ । प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा सहयोग पुर्याउने उद्देश्यले ‘गाइडेड मेडिटेसन’ फिचर ल्याएको हो । यसका लागि टिकटक एपमा इन-एप टुल उपलब्ध गराइएको छ । यो टुल प्रयोग गरी प्रयोगकर्ताहरुले सजिलोसँग मेडिटेसन गर्न सकिने टिकटकले जानकारी दिएको छ । निद्रा र भावनात्मक […]