समाचार

पर्सामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

News Image

१३ जेठ, काठमाडौं । पर्साको रामभौरीमा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । पटेर्वासुगौली गाउँपालिका–१ रामभौरी नजिकैको सितलपुर जंगलमा कुरिलो खन्न गएका तीन जनामध्ये एक जनाको हात्तीको आक्रमणमा परि मृत्यु भएको हो । मृत्यु हुनेमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका–२ का ६१ वर्षीय श्याम बहादुर भुलन रहेको जिल्ला प्रहरी कार्यालय पर्सा जनाएको छ […]

TOP