समाचार

चुनावी नतिजा उत्सव वा निराशाको विषय होइन : क्षितिज थेबे

News Image

१३ जेठ, काठमाडौं । राष्ट्रिय युवा संघको अध्यक्ष निर्वाचित भएपछि क्षितिज थेबेले चुनावको हारजितलाई प्राविधिक विषय मात्र मानेर जाने बताएका छन् । ‘आन्तरिक प्रतिस्पर्धामा थियौं । जितलाई उत्सव र हारलाई निराशाका रुपमा नलिइदिन कार्यकर्तामाझ हार्दिक अनुरोध गर्न चाहन्छु’, थेबेले भने । उनी यसअघि पनि अध्यक्ष थिए । फेरि अध्यक्ष दोहोरिएर निर्वाचित थेबेले आन्तरिक प्रतिस्पर्धामा कोही […]

TOP