समाचार

प्रधानमन्त्रीलाई विश्वप्रकाशको दोस्रो पत्र : बजेटमा हिमाल देख्न पाइयोस्

News Image

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसारलाई जोगाउने हो भने सबैभन्दा पहिला बजेटमा हिमाल देख्‍न पाउनु पर्ने बताएका छन् । सगमाथा बेसक्याम्पबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले दोस्रो पत्र लेख्दै आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा हिमाल देख्‍न पाउनु पर्ने बताएका हुन् । उनले पत्रमा भनेका छन्, ‘लुक्लादेखि बेसक्याम्पसम्म र बेसक्याम्पदेखि […]

TOP