१४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरकोम मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ । हिजो मंगलबार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ८४ पैसा र […]