१४ जेठ, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफ समीकरण पूरा भएको छ । मंगलबार अन्तिम लिग खेल सकिएसँगै प्लेअफको पहिलो क्वालिफायर र इलिमिनेटरमा खेल्ने टिमको टुंगो लागेको हो । अन्तिम लिग खेलमा बेंगलुरुले लखनउमाथि ६ विकेटको शानदार जित निकाल्दै पहिलो क्वालिफायरमा स्थान बनायो । त्यसअघि पञ्जाब किङ्सले पहिलो क्वालिफायरमा स्थान बनाइसकेको […]