समाचार

दुर्गेश-सिसनको गीत ‘जाने भए जाम माया’लाई १८ दिनमा करोड भ्यूज

News Image

काठमाडौं । दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले २४ घण्टामा युट्युबमा धेरैपटक हेरिने नेपाली गीतको कीर्तिमान रच्यो । तर, यो गीत सबैभन्दा छिटो १ करोड भ्यूज पाउने गीत बन्नबाट बञ्चित भएको छ । आइतबार १८ औं दिनमा यो गीतलाई युट्युबमा १ करोड पटक हेरिएको छ । सबैभन्दा छिटो १ करोड […]

TOP