१४ जेठ, काठमाडौं । सर्वसाधारणका लागि ट्रेड टावरको आईपीओ आज बुधबारदेखि खुलेको छ । कार्यालय समय पश्चात अनलाइन प्रणाली मेरोसेयर वा आफ्नो खाता रहेको बैंक शाखाबाट आवेदन दिन सकिनेछ । यसअघि वैदेशिक रोजगारमा रहेकालाई कम्पनीले आईपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीले सर्वसाधारण समूहको कुल ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर जारी गर्न लागेको हो […]