१४ जेठ, विराटनगर । विराटनगरमा दुर्लभ मानिने मोनोस्लेड कोब्रा सर्प फेला परेको छ । विराटनगर महानगरपालिका-४ नोबेल अस्पताल पछाडि डाक्टर सुनील शर्माको घरमा दुर्लभ मानिने सर्प फेला परेको हो । घटना जेठ १० गतेको हो । घरका सदस्यले सर्प देखेपछि विराटनगर महानगरलाई खबर गरेका थिए । सर्प उद्दारका क्रममा महानगरका उद्धारकर्ता हवल्दार शम्भु घिमिरे घाइते […]