समाचार

लगानीकर्ता भन्छन् : सेयरमा पूँजीगत लाभकर अन्तिम होस्, दरमा आपत्ति हुँदैन

News Image

नीतिगत व्यवस्थामा अन्तिम भनेर व्याख्या नभएका कारण जुनसुकै बेला सरकारले सेयर कारोबार गर्ने व्यक्तिलाई आयकरको स्ल्याबअनुसार कर अशुल्न सक्ने डर अझै लगानीकर्तामा छ ।

TOP