समाचार

थाइराइडले पनि हुनसक्छ मानसिक समस्या

News Image

हाम्रो घाँटीमा रहने पुतली आकारको थाइराइड ग्रन्थीले टी ३ र टी ४ हर्मोन उत्पादन गर्छ । यो ग्रन्थीले मेटाबोलिज्म र ऊर्जा उपयोगलाई नियन्त्रण गर्छ । यो ग्रन्थीले क्याल्सिटोनिन हर्मोनमार्फत रगतमा क्याल्सियम र फस्फोरसको स्तर सन्तुलनमा राखेर हड्डीलाई स्वस्थ बनाउँछ । थाइराइड हर्मोनहरूले मुटुको गति, शरीरको तापमान र बालबालिकाको शारीरिक–मानसिक विकासलाई नियमन गर्छ । यी हर्मोनहरूले […]

TOP