समाचार

‘पलेँटी’मा गुञ्जिए न्ह्यू बज्राचार्यका धुन

News Image

काठमाडौं । शुक्रबार र शनिबार नेपालयको ‘आर शाला’मा सङ्गीतकार न्ह्यू बज्राचार्यको ‘पलेँटी’ सम्पन्न भएको छ । झण्डै २ घण्टासम्म चलेको ‘पलेँटी’मा बज्राचार्यले सङ्गीत दिएका दर्जनभन्दा बढी गीत प्रस्तुत गरिएको थियो । गीटार बजाउँदै स्टेजमा बसेका न्ह्यूकै गायनबाट कार्यक्रमको थालनी भएको थियो । उनले आफ्नो साङ्गीतिक यात्राका क्रममा भोगेका संस्मरण सुनाउँदै गीत प्रस्तुत गरेका थिए । […]

TOP