समाचार

नेपालमै पढेका चिकित्सक लैजाने देशसँग रोयल्टी लिने व्यवस्था गरिने

News Image

‘अध्ययनका लागि विदेश जानेहरूमा यो नीति लागु नहुने तर रोजगारीका लागि जानेमा मात्र लागू गर्ने तयारी छ,’ मन्त्री पौडेलले अनलाइनखबरसँग भने ।

TOP