समाचार

वृद्ध भत्ता पाउने उमेर बढ्दा अहिले पाइरहेकाको नकाटिने

News Image

१४ जेठ, काठमाडौं । सरकारले वृद्ध भत्ता पाउने उमेर बढाउने तयारी गरेको छ । बिहीबार सार्वजनिक हुने बजेट मार्फत यस्तो उमेर ७० वर्ष कायम गर्ने तयारी अर्थ मन्त्रालयको छ । अहिले ६८ वर्ष पूरा भएका लाभग्राहीले मासिक ४ हजार रुपैयाँका दरले वृद्धभत्ता पाउँदै आएका छन् । यो उमेर बढाएर ७० वर्ष पुर्‍याउँदा अहिले पाइरहेका लाभग्राहीको […]

TOP