समाचार

इन्सुलिन लिँदै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरामा

News Image

मधुमेह एउटा दीर्घकालीन ग्लुकोज चयापचयसँग सम्बन्धित रोग हो । यसलाई चार प्रकारमा वर्गीकृत गरिएको छ । १. टायप १ मधुमेह : यसलाई इन्सुलिन आश्रित मधुमेह भनिन्छ । बाल्यवस्थामा सुरु हुने मधुमेह वा जुवेनाइल डायबेटिज पनि भनिन्छ । २. टायप २ मधुमेह : इन्सुलिन अनाश्रित मधुमेह भनेर चिनिने यो मुख्यतया व्यस्कहरूमा देखिन्छ र मोटोपनासँग सम्बन्धित हुन्छ […]

TOP