१४ जेठ, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि ट्रमा एण्ड इन्जुरी लाइफ सपोर्ट ट्रेनिङ सुरु भएको छ । राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रको सहयोगमा आयोजित तालीममा २४ जना मेडिकल अधिकृत सहभागी भएका छन् । राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. बद्री रिजालले मेडिकल अधिकृतलाई दिइने तालीम नेपालकै पहिलो भएको जानकारी दिए । तीन दिनसम्म चल्ने […]