समाचार

सरकारविरुद्ध सडक र सदनबाट संघर्ष जारी रहनेछ : ज्ञानेन्द्र शाही

News Image

‘सरकारविरुद्ध हामी सडक र सदनबाट निरन्तर अघि बढ्नेछौं । हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ,’ शाहीले भने, ‘प्रधानमन्त्रीले उत्तेजक भाषण दिएर मान्छे भिडाएर युद्ध गर्न खोजे पनि हामी संयमित रहनेछौं ।’

TOP