समाचार

‘पीएसओ फिर्ता होइन, नियमित ब्रिफिङका लागि बोलाइएको हो’

News Image

१४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन सांसदको पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) फिर्ता नगरिएको दाबी प्रहरीले गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नियमिति हुने ब्रिफिङका लागि पीएसओलाई हेडक्वाटर बोलाइएको हो । प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘पीएसओ फिर्ता होइन, उहाँहरूले भोलि प्रदर्शन गर्ने भन्नु भएको छ । सुरक्षा अवस्था के–कस्तो छ […]

TOP