१४ जेठ, काठमाडौं । राष्ट्रिय सभामा गृहमन्त्री रमेश लेखकको राजीनामा माग भएको छ । राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद गोपीबहादुर अछामीले अध्यागमनमा भएको ठूलो मानव तस्करीमा गृहमन्त्री लेखक जोडिएको आरोप लागेको भन्दै उनले राजीनामा माग गरेका हुन् । पछिल्लो घटनाका कारण अन्तर्राष्ट्रिय स्तरमै राम्रो सन्देश गइरहेको छैन,’ उनले भने, ‘अध्यागमनमा भर्खरै […]