समाचार

भिजिट भिसामा विदेश गएकालाई घुस लेनदेनको प्रमाण पठाउन सोबिताको आग्रह

News Image

१४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले भिजिट भिसामा विदेश गएका नेपाीलालाई भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन आह्वान गरेकी छिन् । सोमबार सामाजिक सञ्जालमार्फत सांसद गौतमले विदेश जानु अघि वा पछि कसले कुन माध्यमबाट कति घुस तिर्न बाध्य बनाएको ? भन्नेबारे प्रमाण दिन आग्रह गरेकी हुन् । उनले आफ्नो इमले कयदष्तबचकउ२नmबष्.िअयm मा […]

TOP