समाचार

नबिल बैंकको ऋणपत्रमा लगानी आवेदन खुल्यो, मुद्दती निक्षेपभन्दा बढी ब्याज पाइने

News Image

६ साउन, काठमाडौं । नबिल बैंकको ८ वर्षे अवधिको ऋणपत्रमा लगानी आवेदन खुलेको छ । यो ऋणपत्रका लगानी गर्नेले मुद्दती निक्षेपमा भन्दा बढी ब्याज पाउने छन् । नबिल बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा पाउने अधिकतम ब्याजदर हाल ५.५० प्रतिशतमा झरेको छ । यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याज पाउने छन् । अर्धवार्षिक रुपमा ब्याज […]

TOP