काठमाडौं । सामाजिक संजालका ‘कन्टेन्ट क्रिएटर’ आयुषसिंह ठकुरी र एलिजे जमालीले फिल्म अभिनयमा डेब्यू गर्ने अपेक्षा गरिएको छ । फिल्म निर्देशक तथा निर्माता किरण नेपालीले शनिबार यी दुई जोडीलाई अभिनय प्रस्ताव राखेका थिए । प्रस्तावमा आयुष र एलिजे सकारात्मक देखिएको र केही दिनमा औपचारिक सम्झौताको तयारी रहेको नेपालीले अनलाइनखबरलाई जानकारी दिए । ‘उहाँहरूलाई प्रस्ताव राखेका […]