समाचार

युकेको अभ्यासले लिग २ का लागि तयार नेपाली टोली

News Image

इंग्लिस कन्डिशनमा खेलेर नेपालले स्कटल्याण्डमा खेल्न समानताका हिसाबले फाइदा देखिने भएकाले यस अभ्यास महत्वका साथ हेरिएको थियो ।

TOP