समाचार

एमालेले भन्यो- ओलीको अभिव्यक्ति अध्यक्षको रुपमा हो, प्रधानमन्त्री होइन

News Image

१४ जेठ, काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गतेको कार्यक्रमबारे दिएको पछिल्लो अभिव्यक्तिबारे नेकपा एमालेले प्रष्ट पारेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले यसबारे सञ्चारकर्मीको जिज्ञासाका क्रममा स्पष्टीकरण दिएका हुन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले जेठ १५ गते काठमाडौं आफ्नो पार्टीको नियन्त्रणमा हुनुपर्ने अभिव्यक्ति दिएका थिए । […]

TOP