काठमाडौं । आगामी शनिबार हुने मिस वर्ल्डको फिनाले समारोहमा सहभागी हुन मिस नेपाल आयोजक द हिडन ट्रेजरका अध्यक्षको नेतृत्वमा २९ सदस्यीय नेपाली टोली शुक्रबार भारत प्रस्थान गर्ने भएको छ । संस्थाका अध्यक्ष अजयरत्न स्थापितको नेतृत्वमा द हिडन ट्रेजरका ८ जना, प्रतियोगितामा सहभागी मिस नेपाल सृच्छा प्रधानको परिवारका १४ जना सदस्य र मिस्टर नेपालका ३ जना […]