१४ जेठ, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बजेट प्रस्तुत गर्ने दिन बदल्नु पर्ने बताएका छन् । जेठ १५ गणतन्त्रको उत्सवको दिन भएकाले त्यस दिन बजेट ल्याउन नहुने उनको भनाइ छ । पार्टी केन्द्रीय कार्यालय च्यालसमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले जेठ १५ मा सरकारले नै विशेष कार्यक्रम गरेर गणतन्त्रको उत्सव मनाउनु पर्ने बताए […]