समाचार

गृहमन्त्रीले पद छाडेर अनुसन्धानलाई सघाउनुपर्छ : गगन थापा

News Image

राज्यका जिम्मेवार निकायमा रहेका अधिकारी र निकायहरुबाट सयौं नेपाली नागरिक ठगिनु र शोषणमा पर्नुले सबैलाई स्तब्ध बनाएको बताए । राज्यका अधिकारीहरूकै मिलेमतोमा भएका यस्ता हर्कतहरू गैह्रकानूनी र अमानवीय भएको उल्लेख गरे ।

TOP