१४ जेठ, काठमाडौं । भोलि १५ जेठ अर्थात गणतन्त्र दिवस । गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउने भन्दै नेकपा एमालेले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सभा आयोजना गर्दैछ । सोही सभालाई लक्षित गरी एमालेले बुधबार पार्टी कार्यालय च्यासलमा स्वयंसेवकहरूलाई प्रशिक्षण दिएको छ । प्रशिक्षणमा सहभागी स्वयंसेवकहरूले सभालाई व्यवस्थित बनाउन सघाउने एमालेले भनेको छ । राजावादीहरूले पनि १५ जेठमा […]