काठमाडौं । फिल्म ‘माग्ने राजा’ निर्माणको घोषणा भएसँगै चर्चामा छ । फस्टलुक, टिजर र गीत सार्वजनिक भएपछि यसका प्रवर्धन सामग्रीले दर्शकको ध्यान तानिरहेका छन् । केही दिन अघि सार्वजनिक गीत ‘म त सुतेर उठेको पैसामा’ बोलको गीतले युट्युबमा राम्रो भ्यूज पाएको छ । रिलिजको ५ दिनमै गीतले युट्युबमा २१ लाख भ्यूज पाएको छ । टिकटकमा […]