१४ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको आपत्तिजनक अभिव्यक्तिलाई सच्याउने प्रयास गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टी कार्यकर्तालाई गणतन्त्र दिवसका दिन ‘काठमाडौं नियन्त्रण’ गर्ने गरी उत्रन निर्देशन दिएका थिए । तर गृहमन्त्री लेखकले प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई गलत तरिकाले बुझ्न आग्रह गरेका छन् । ‘उहाँले (प्रधानमन्त्रीले) संगीतमय नियन्त्रणको कुरा गर्नुभएको हो । […]