समाचार

सर्वोच्चले भन्‍यो : न्यायपरिषदको संशोधित नियमावली कार्यान्वयन नगर्नू ?

News Image

१४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले न्यायपरिषदको संशोधित नियमावली कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायत न्यायाधीशहरू कुमार रेग्मी, हरि फूयाल, नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको इजलासले संशोधित नियमावली कार्यान्वयन नगर्नु भनी आदेश दिएको हो । सर्वोच्च अदालतले आगामी आइतबार यसवारेमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । संशोधिन नियमावलीले […]

TOP