१४ जेठ, काठमाडौं। नेपाली कांग्रेसको भातृ संस्था तरूण दलको लमजुङ अधिवेशनमा दुई पक्षको विवादमा खुकुरी हान्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ मध्यनेपाल नगरपालिका-६ बस्ने ४२ वर्षीय किरण गुरुङ रहेका छन् । पक्राउ परेका उनीमाथि लमजुङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूर मुद्दामा ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको […]