समाचार

एचजेबीएल : टाइम्सविरुद्ध गोल्डेनगेटको बदला

News Image

१४ जेठ, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा बुधबार भएको खेलमा गोल्डेनगेटले टाइम्स क्लबलाई ७३-६४ ले पराजित गरेको छ । जारी लिगमा गोल्डेनगेटको यो लगातार छैटौं जित हो । यस जितपछि गोल्डेनगेटले पहिलो खेलमै टाइम्ससँग व्यहोरेको हारको बदला समेत लिएको छ । ७ खेलमा ६ खेल जितेको गोल्डेनगेटले हाउण्ड्स एकेडेमी समान १३ अंक […]

TOP