समाचार

गणतन्त्र दिवसमा पीडितउपर अन्यायको छलाङ

News Image

संक्रमणकालीन न्यायले होइन, १७औं गणतन्त्र दिवस मनाइरहँदा अन्यायले छलाङ मारेको छ। पीडित समुदायको राज्यप्रतिको अविश्वास चुलिएको छ। अन्तर्राष्ट्रिय जगतमा मुलुकले विश्वसनीयता र वैधता आर्जन गर्नुपर्ने बेलामा विश्वासको थप क्षयीकरण भएको छ।

TOP