समाचार

वारिपारि बादलु डम्म, बीचमा खुलेको विमानस्थल सम्म (तस्वीरहरू)

News Image

११ साउन, हुम्ला । आज हुम्लाको मौसम खुलेको छ । राति वर्षा भएर बिहान मौसम खुलेको हो । मौसम खुलेपछि यहाँको विमानस्थल र बजारको दृश्य मनमोहक देखिएको छ । खुलेको मौसममा उडेका विमानको दृश्य लोभलाग्दो छ । वर्षायाममा पहाडी-हिमाली क्षेत्र मौसम खुल्दा हरियालीले त्यसै सुन्दर देखिन्छन्, त्यसै गरी हुम्लाको विमानस्थल र बजार पनि सुन्दर देखिएका […]

TOP